नेपालमा धेरै platformहरूले यो कुरा स्पष्ट नबताउने हुँदा यात्रुहरू अन्तिम समयमा अन्योलमा पर्छन्, डर मान्छन् र booking गर्नै hesitate गर्छन्। यात्रा भनेको सधैं योजना अनुसार नै हुन्छ भन्ने हुँदैन कहिले समय बदलिन्छ, कहिले स्वास्थ्य, कहिले मौसम।
यसै कारण BusSewa ले Cancellation, Refund र Travel Policy लुकाउँदैन। कुन अवस्थामा ticket cancel गर्न मिल्छ, कति charge लाग्छ, refund कहिले र किन नआउन सक्छ सबै कुरा पहिल्यै, स्पष्ट र सरल भाषामा बताइन्छ।
कुनै लुकेको नियम छैन, कुनै पनि खालको misleading promise हुने छैन। जे नियम छन्, सबै यात्रुका लागि समान रूपमा लागू हुन्छन्, यही नै BusSewaको transparency र भरोसाको आधार हो।
BusSewa Ticket Cancellation Policy
BusSewa बाट किनेको टिकट बस छुट्ने समयभन्दा 14 घण्टा अगाडिसम्म cancel गर्न सकिन्छ
(यदि सम्बन्धित bus operator को अलग policy छैन भने)।
Cancellation Charges (समय अनुसार)
- 48 घण्टा गाडी चड्नु भन्दा अगाडि-कुनै cancellation fee लाग्दैन
- 24–48 घण्टा गाडी चड्नु अगाडि-25% रकम काटिन्छ
- 14–24 घण्टा गाडी चड्नु अगाडि-50% रकम काटिन्छ
- 14 घण्टा गाडी चड्नु भन्दा कम-Cancellation allowed छैन
- VISA, MasterCard, eSewa, Khalti जस्ता payment gateway ले लिने charge कुनै पनि अवस्थामा refund हुँदैन
यो charge BusSewa ले होइन, payment service provider ले लिन्छ।
BusSewa Travel Policy (जान्नैपर्ने कुरा)
- Luggage charge ticket price मा समावेश हुँदैन
- ५ वर्षभन्दा माथिका बच्चाका लागि full ticket अनिवार्य
- Baby seat उपलब्ध हुँदैन
- Pets लैजान पाइँदैन
Passenger को जिम्मेवारी (महत्त्वपूर्ण)
यात्रा smooth बनाउन यात्रुले ध्यान दिनुपर्ने कुरा:
- Ticket सधैं साथमा राख्नुहोस्, Ticket हरायो भने नयाँ टिकट किन्नु पर्छ
- Departure भन्दा कम्तिमा 30 मिनेट अगाडि boarding point मा पुग्नुहोस्, ढिलो पुगेर bus छुट्यो भने BusSewa जिम्मेवार हुँदैन
- AM/PM समय राम्ररी check गर्नुहोस्, समयको गल्तीले bus छुटेमा refund हुँदैन
- Bus operator का नियम पालना गर्नुपर्छ
BusSewa के गर्न सक्छ, के गर्न सक्दैन…..
- Bus operator ले भनेका facilities कहिलेकाहीँ technical वा operational कारणले उपलब्ध नहुन सक्छ!
- तलका कारणले bus cancel वा reschedule हुन सक्छ:
- खराब मौसम
- हडताल
- प्राकृतिक प्रकोप
- अन्य unforeseen कारणले
सम्भव भएसम्म यात्रुलाई अगाडि नै जानकारी दिइन्छ।
Special Situations (असाधारण अवस्था)
- Bus नै cancel भयो भने सामान्य cancellation policy लागू हुँदैन
- BusSewaले वैकल्पिक bus option दिन सक्छ (उपलब्ध भएमा)
- Reschedule भएमा full refund दिन्छ (payment gateway charge बाहेक)
- कहिलेकाहीँ operator ले bus merge गर्न सक्छ BusSewa ticket aggregator मात्र भएकोले यस्ता निर्णय हाम्रो नियन्त्रण बाहिर हुन्छ
किन BusSewa बाट Book गर्ने?
- स्पष्ट cancellation & refund नियम
- Real-time bus information
- Trusted bus operators
- Reliable customer support
Refund सम्बन्धी थप जानकारीका लागि BusSewa Customer Care number 01-5970798, 01-4115951, Viber / WhatsApp: +977 9840757574मा सम्पर्क गर्नुहोस्!
आजै BusSewa App डाउनलोड गर्नुहोस् र नेपालको विभिन्न गन्तव्यका bus ticket हरू छिटो, सुरक्षित र भरपर्दो रूपमा बुक गर्नुहोस्।

Comments